गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्लाई आजीवन जेल सजाय
एजेन्सी । गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ। केरलामा गत वर्ष सर्पदंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान् सूरज कुमारलाई…









