दिल्लीलाई हराउँदै कोलकत्ता फाइनलमा
काठमाडौं । कोलकत्ता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा…









