सामलिङ्ग पावरको आईपीओ आजबाट बिक्री खुला, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज (शुक्रबार)देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि…









