भारतद्वारा १४ सांस्कृतिक सम्पदा र १०३ स्वास्थ्य परियोजनाको पुनर्निर्माण गर्न ४ अर्ब २० करोड अनुदान
काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका विभिन्न जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौता भएको छ । भारत सरकारको ४ अर्ब २० करोड…









