कर्णालीको मुख्यमन्त्री बन्दै जीवनबहादुर शाही
काठमाडौं । कर्णाली प्रदेशमा सरकार फेरबदल गरेर नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्न लागेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेस संसदीय…









