‘नेपालमा कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि बढ्दैछ’
काठमाडौं । भारत–नेपाल आध्यात्मिक सम्बन्धलाई सुदृढ पार्न नेपाली उलमाहरुको एउटा प्रतिनिधिमण्डल सोमबार भारतको बरेली भ्रमणमा दरगाह आला हजरत पुगेको छ। सोही क्रममा भारत–नेपाल उलमाको संयुक्त बैठक बसेको थियो । बैठकमा…









