खाजा घरमा यौनधन्दा, संचालक र ग्राहक रंगेहात पक्राउ
चितवन । महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर यौन धन्दा गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले धादिङ थाक्रे गाउँपालिकाका ४२ बर्षीय विकास भन्ने भोजबहादुर तामाङ, ३४…









