Month: September 2021

आन्तरिक मामिलालाई दबाउन इन्टरपोलको दुरुपयोग गर्दै चीन

बेइजिङ । चीनले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउँदै लगेसँगै भूराजनीति प्रभावलाई पनि विस्तार गर्दै गइरहेको छ। अन्तर्राष्ट्रिय संस्थाहरुलाई आफ्नो हित अनुकुलको प्रणालीमा ढालेर चीनले भूराजनीतिक प्रभावलाई विस्तार गर्दै गइरहेको छ। अन्तर्राष्ट्रिय…

अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन

काठमाडौँ । आतंकवादी समूह तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए। यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित…

कहिलेदेखि खुल्दैछ अग्रिम टिकट बुकिङ ?

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ। यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको…

राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणिकरण, सरकारको खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणिकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ बजेट प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। संशोधित बजेट प्रमाणिकरण…

गेष्ट हाउसमा लगेर किशोरीलाई बलात्कार गर्ने फरार युवक पक्राउ

काठमाडौं । गेष्ट हाउसमा लगेर १५ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर…

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी । तालिबानले अफगानिस्तान कब्जा गरेपछि सबैभन्दा पहिले पाकिस्तानले खुलेर समर्थन गरेको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तन गुलामीको चक्रबाट मुक्त भएको प्रतिक्रिया दिएका थिए। हालै ती नै प्रधानमन्त्री खानले…

आफ्नै छोरी बलात्कारको आरोप लागेका बुवा ५ लाख धरौटीमा रिहा

विराटनगर । जिल्ला अदालत मोरङले छोरी बलात्कारको आरोपमा पक्राउ परेका पुरुषलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुषलाई…

आफ्नै ग्राहकको खाताबाट २७ लाख झ्वाँम पार्ने सेन्चुरी बैंकका कर्मचारी पक्राउ

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले आफ्नै ग्राहकको खाताबाट २७ लाख रकम झ्वाँम पार्ने सेन्चुरी बैङ्कका कर्मचारी केशव राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बैंक शाखा कार्यालय चतराका कर्मचारी राईलाई…

भारतमा उत्पादित कोभिशिल्ड खोपले बेलायतमा पायो मान्यता

वेलायत । वेलायतले भारतमा निर्मित उत्पादन भएको कोभिडशिल्ड खोपलाई मान्यता दिएको छ। विदेशीलाई लक्षित गरि तयार पारिएको यात्रा निर्देशिकामा वेलायतले कोभिडशिल्डलाई मान्यता दिएको जनाएको छ। बेलायतको अस्कफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका…

चीनले जी-२० बैठकमा भन्यो-‘अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध हटाऔं’

एजेन्सी । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेका छन्। मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै…