Month: September 2021

एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु: गच्छदार

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास काण्डको बचाउ गर्दै आफू जग्गा कारोबार गर्ने नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउँदै उनले सडक, भवन तथा…

इटहरीका मेयरविरुद्धको आन्दोलन उग्र बन्दै, चोक-चोकमा महिलाहरुको प्रदर्शन

इटहरी । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीविरुद्ध महिलाहरूले आज पनि आन्दोलन चर्काएका छन् । उनीहरूले मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनीहरूले कार्यालय समयसम्म नगरको…

बालिकामाथि सामूहिक बलात्कार, २६ जना पक्राउ

भारत । भारतको महाराष्ट्रमा एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा २६ जना पक्राउ परेका छन्। महाराष्ट्रको डोंबिबलीकी १५ वर्षीया किशोरीले आफूमाथि आठ/नौ महिनासम्म जबर्जस्ती करणी भएको बताएकी छन्। प्रहरीमा उजुरीका क्रममा…

तालिबानले छाडेनन् मस्ती गर्न, जिमपछि रकेट लन्चरसहित सानो डुंगामा तैरिए (भिडिओ)

अफगानिस्तान । अफगानिस्तानको सत्ता कब्जा गरेयता तालिबान लडाकुहरु पहिलेजस्तो युद्धको लागि सतर्क हुन पर्दैन। जसका कारण उनीहरु यतिबेला फुर्सदिलो देखिएका छन्। २० वर्षसम्म सरकारी सेना साथै अमेरिकीसहित नेटोमा आवद्ध सेनासँग…

तालिवानले चिनियाँ साइबर खुफिया एजेण्ट भर्ती गर्‍यो

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले नागरिकलाई नियन्त्रणमा लिन चिनियाँ साइबर खुफिया एजेण्ट भर्ती गरेको भन्दै पश्चिमा सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । तालिवानको अनुरोधमा बेइजिङले उत्कृष्ट सञ्चारविज्ञको समूह काबुल पठाएको…

तालिबानले अफगानी भूमि आतंकवादका लागि दिनु हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले विश्व समुदायले अफगानिस्तानमा समावेशी सरकार चाहेको बताएका छन्। बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा जयशंकरले अफगानिस्तानमा सबै वर्ग र समुदायको…

कहिलेदेखि खुल्दैछन् विद्यालय ?

काठमाडौं । काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने बताएको छ । बुधबार साँझ महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको…

माओवादी छाडेकाप्रति प्रचण्डको आक्रोश- मन्त्री बनाउन तानेर ल्याए, अहिले कहाँ हेर्नुस् त ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन…

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा किन छुटाइयो बिरोध खतिवडा र मेटमणिलाई ?

काठमाडौं । राजधानीमा जारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो सँगै प्रभावशाली मानिएका विरोध खतिवडा र मेटमणि चौधरी पदाधिकारी पदमा अटाउन सकेनन । तीनदिनदेखि…

डीआईजीको नाममा पैसा उठाउने महिला प्रहरी नियन्त्रणमा

रौतहट । प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार…