Month: September 2021

मलेसियामा रोजगारी खुल्यो

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली…

ओली र दाहाललाई चुनावी चटारो : एक अर्काविरुद्ध विष बमन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई…

तमसुकमा बिहे, वडामा तलाक

काठमाडौं । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी…

अनअराइभल भिसा खुला

काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९…

हेर्नुहाेस् शुक्रबारको तपाईंको राशिफल

वि.सं.२०७८ साल असोज ०८ गते । शुक्रबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।…

जनताले दोषी माने फाँसीमा झुण्डिन तयार छु : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू…

नियम विपरीत राजेन्द्र महतोका ज्वाइँलाई प्रदेशसभा सचिवालयबाट प्रतिमहिना एक लाख

काठमाडौं । प्रदेश २ का सभामुख सरोजकुमार यादवले कानुन विपरीत राजनीतिक सल्लाहकार पद स्थापना गरेर अनिल महासेठलाई नियुक्त गरेको र उनलाई प्रदेशसभा सचिवालयबाट तलब तथा सुविधाबापत रकम भुक्तानी गरेको पाइएको…

कार्यवाहक भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र कार्यवाहक भारतीय राजदूत नामग्या सी. खम्पाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा द्धिपक्षीय सहायता आदानप्रदानबारे छलफल भएको भारतीय दूतावासले…

चितवनमा बाइक चोरको गिरोह सार्वजनिक, चोरहरुको मुख्य ध्यान पार्किङमा

भरतपुर। जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरीको ठुलो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। चितवन प्रहरीले एक महिना सञ्चालन गरेको ‘अप्रेशन माइक चार्ली’ अभियान अन्तर्गत १३ वटा चोरीका मोटरसाइकलसहित १६…

कांग्रेसमा फेरि महाधिवेशन सार्ने प्रयास, पुसमा गर्ने महामन्त्रीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि…