लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, कति सांसदको समर्थन ?
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)ले दाबी पेश गर्ने भएका छन्। केसीले विपक्षी गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्। बुधबार…









