मुख्यमन्त्री केसीले भने-छिटै विश्वासको मत लिन्छु
लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै तयारीमा आफूहरू रहेको बताए ।…









