यी हुन् ८६ एमाले केन्द्रीय नेताहरु जो ओलीप्रवृत्तिविरुद्ध विद्रोहको मैदान उत्रिए अनलाइन नेपाल

काठमाडौं । लामो समयपको रस्साकस्सीपछि नेकपा एमाले औपचारिक विभाजनतर्फ उन्मुख भएको छ। केही दिनअघि बसेको एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतालाई नै जोड दिन हदैसम्मको प्रयास गर्ने निर्णय गरेको थियो।

त्यसका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीभित्र गरिरहेका सबै गतिविधिहरु यथाशिघ्र रोक्नुपर्ने माग नेपाल समूहको थियो। तर ओली समूह एकलौटी रुपमा अघि बढ्न थालेपछि नेपाल समूह भाँडिएको छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अब केपी ओलीलाई ठूलो धक्का दिने बताइसकेकी छिन्।

पार्टी एकतामा जोड दिनुको सट्टा ओली समूह पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रियामा अघि बढेपछि नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ।

अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले देशव्यापी रुपमा समानान्तर कमिटी बनाउँदै विद्रोहको तयारी गरेको हो।

यी हुन् नेपाल पक्षमा लागेका केन्द्रीय नेताहरु

१) झलनाथ खनाल २) माधव नेपाल ३) युवराज ज्ञवाली ४) अष्टलक्ष्मी शाक्य ५) भीम रावल ६) घनश्याम भुसाल ७) भीम आचार्य ८) गोकर्ण बिष्ट ९ ) योगेश भट्टराई १०) मुकुन्द न्यौपाने ११) सुरेन्द्र पाण्डे १२) अमृत बोहोरा,

१३) अरुण नेपाल १४) गंगालाल तुलाधर १५) नागेन्द्र चौधरी १६) प्रदीप नेपाल १७) प्रकाश ज्वाला १८) परशुराम मेघी गुरुङ १९) वेदुराम भुसाल २०) रघुजी पन्त २१) राजेन्द्रप्रसाद पाण्डे २२) रामप्रित पासवान २३) डा. विजय पौडेल,

२४) श्रीमाया थकाली २५) गौरा प्रसाईं कोइराला २६) जगन्नाथ खतिवडा २७) तुलबहादुर गुरुङ २८) भागवत विश्वासी २९) शत्रुधन महतो ३०) गरिमा शाह ३१) चूडामणि जंगली ३२) जयन्ती राई३३) जीवन घिमिरे ३४) जीवनराम श्रेष्ठ,

३५) टंक कार्की ३६) ठाकुर गैरे ३७) बलदेव चौधरी ३८) ममता गिरी ३९) यज्ञराज सुनुवार ४०) राजेन्द्रकुमार राई ४१) रामकुमारी झाँक्री ४२) लक्ष्मण पौडेल ४३) विजय गुरुङ ४४) विरोध खतिवडा ४५) विश्वनाथ प्याकुरेल,

४६) सावित्रा भुसाल ४७) सीता गिरी ओली४८) सोमप्रसाद पाण्डे ४९) श्रीप्रसाद शाह ५०) केदार न्यौपाने ५१) कल्याणी खड्का ५२) घनेन्द्र बस्ने ५३) प्रमेश हमाल ५४) रामकुमार ज्ञवाली५५) धर्मनाथ शाह५६) यदुवंश झा५७) रामचन्द्र यादव,

५८) रविन्द्र बैठा५९) रामचन्द्र साह तेली ६०) रत्नेश्वर गोइत६१) हरिनारायण महत६२) कृष्ण खनाल ६३) दिनेश राई ६४) धर्मराज निरौला ६५) निरा जैरु ६६) प्रकाश शाह ६७) प्रतापलाल श्रेष्ठ ६८) प्रेमलकुमार खनाल ६९) माधव अर्याल ७०) मेटमणि चौधरी ७१) रचना खड्का ७२) रविन कोइराला ७३) राजन राई ७४) राजबहादुर बुढा,

७५) रामरतीदेवी राम ७६) शेरबहादुर केसी ७७) सुरेन्द्र मानन्धर ७८) हरिबहादुर राई ७९) हंसराज शाही ८०) खगेन्द्र चुँडाल ८१) झपट रवल ८२) डा. देउमान साम्बाहाङ्फे ८३) देवशंकर पौडेल ८४) भाष्कर काफ्ले ८५) सुधीर शाह ८६) सरला यादव। (नेताहरुको नाम नागरिक दैनिकबाट साभार)

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.