Month: August 2021

ठाकुर पक्षको जिल्ला दौडाहा : सरकारमा जाने निर्णयको प्रतिरक्षा, उपेन्द्र यादवको भण्डाफोर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता नपाएको, तर नयाँ दल दर्ता नगरिसकेको महन्थ ठाकुर तर्फका नेताहरु जिल्ला दौडाहामा छन्। महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताको टोलीले १७ जिल्लामा अगुवा…

चिनियाँ कम्पनीको लापरवाहीले सडकमा जोखिम बढ्दै

नवलपुर । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड वर्षाले जीर्ण बनेको छ । वर्षाले राजमार्गको बर्दघाटदेखि गैंडाकोटसम्मको बाटो नराम्रोसँग बिगारेको छ । वर्षाले दाउन्नेको १४ किलोमिटर क्षेत्र, दुम्किबास, अरुणखोला, चोरमारा,…

चीनमा क्यानडाका व्यापारीलाई ११ वर्षको जेल सजाय

काठमाडौं । चीनको एक अदालतले क्यानडेली व्यवसायी माइकल स्पाभोरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । उनी जासुसीको आरोपमा सन् २०१८ देखि चीनको हिरासतमा छन् । चिनियाँ अदालतको यो फैसलाले…

क्वाड खोप अभियानमार्फत कोरोना महामारी अन्त्य गर्ने भारत र अमेरिकाको प्रतिबद्धता

नयाँ दिल्ली । संयुक्त राज्य अमेरिका र भारतले क्वाड खोप अभियानमार्फत कोरोना महामारीलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संगठन (क्वाड) को माध्यमबाट कोरोनाविरुद्धको…

मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

सिरहा । राष्ट्रिय एकता अभियानले सिरहाको लहानमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका वरिष्ठ नेता काशीन्द्र यादवको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, आजै पदवहाली गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमवारको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर…

अर्थमन्त्री शर्माको श्वेतपत्र अग्रगामी गफाडीको गफ : पूर्वअर्थमन्त्री लोहनी

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश चन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रलाई अग्रगामी गफाडीको गफको संज्ञा दिएका छन्। अग्रगामी अर्थमन्त्रीले आफूभन्दा अगाडिको अग्रगामीलाई सराप्ने काम गरेको उनले जानकारी दिएका छन्।…

स्वास्थ्यमा देउवापत्नी आरजुको सेटिङ

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुन नसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यराज्यमन्त्रीमा किन उमेश श्रेष्ठलाई नियुक्ति गरे ? कोरोना महामारीको समयमा मन्त्रालयलाई सशक्त बनाउन पक्कै होइन। महामारीको बेला स्वास्थ्यमा हुने ठेक्काको…

लुम्बिनीमा शंकरको सत्ता संकट : यस्तो अवस्थामा जोगिनेछ हालको सरकार

बुटवल । लुम्बिनी प्रदेश सरकार धरापमा छ। प्रदेश प्रमुखले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्नका लागि बुधबार प्रदेश सभाको विशेष अधिवेशन बोलाएका छन्। विशेष अधिवेशन बोलाउने सनर्णयविरुद्ध मुख्यमन्त्री…

लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा दिने

बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री…