Month: July 2021

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

काठमाडौं । गत २४ घण्टामा देशभर १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या…

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६९ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा…

अमेरिकाबाट १५ लाख डोज खोप सोमबार आउँदै

काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो। खोप सोमबार नेपाल आइपुग्ने…

‘हस्ताक्षर फिर्ता हुँदैन’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने बताएका छन् । नेता नेपालले एक अनलाइन पोर्टलसँग कुराकानी गर्दै भनेका छन्, ‘हस्ताक्षर…

आफूलाई डाक्टर भन्दै अश्लिल भिडियो देखाएर करणी गर्ने पक्राउ

मोरङ । इलाका प्रहरी कार्यालय पथरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एकजनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा मोरङ–पथरी शनिश्चरे नगरपालिका—१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साह पक्राउ…

बलात्कार आरोपमा काँग्रेस नेता पक्राउ

रौतहट । बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता समेत रहेका ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित…

गोकुल बाँस्कोटाको कटाक्ष : कांग्रेसले सभापति अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ?

काठमाडौँ । पूर्व मन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति पनि अदालतबाटै चयन गर्ने होला भनेर कटाक्ष गरेका…

प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ

कास्की । कार्य क्षेत्रमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पोखराबाट प्रहरीले एक जना बसका सहचालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२…

तीन वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको अनुरोध

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको र…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा…