दीपक मनाङेले पाए खेलकुद मन्त्रालयको जिम्मेवारी, आचार्य ऊर्जामन्त्री
कास्की । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा…









