Month: July 2021

बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९…

प्रहरी हवल्दार श्रेष्ठसहित ३ जनाविरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित ३ जनाविरुद्द घुस लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा…

चेक बाउन्स मुद्दामा काभ्रेली गुण्डा नाइके सत्यमान लामा पक्राउ

बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेले बैंकिङ कसुरको मुद्दामा काभ्रेका गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ । लामाले रकम नभएको चेक दिएर दर्जनौं व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।…

उपत्यकाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ । विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो । काठमाडौंका…

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

काठमाडौँ । कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ । जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा असार…

मेस्सीले बार्सिलोनासँगको सम्झौता लम्ब्याउने

एजेन्सी । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेका छन् । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।…

देशका अधिकांश ठाउँमा पानी पर्ने

काठमाडौँ । आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही…

यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई कारबाही

काठमाडौँ । यात्रु ठग्ने ४९ ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बुधवार उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान…

लामो दूरीको यातायात भाडा २८ प्रतिशत बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको…