Month: July 2021

कोरोना भाइरसका खतरनाक रूपहरू आउन सक्ने भन्दै डब्लुएचओले दियो चेतावनी

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन समितिले बिहीबार कोरोना भाइरसको अझ खतरनाक रूपहरू संसारमा फैलिन स्कने चेतावनी दिएको छ। यसले महामारीलाई रोक्न गाह्रो बनाउने पनि विश्व स्वास्थ्य संगठनले वताएको…

पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित

पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा…

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ। जिसीलाई आज बिहान उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि…

नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ

राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव…

प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका…

कर्णालीले अध्यादेशमार्फत बजेट ल्यायो

सुर्खेत । कर्णाली प्रदेशले प्रदेश सभाबाट पारित हुन नसकेपछि अध्यादेशमार्फत बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।…

आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

काठमाडौं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा…

सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति

काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन…

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा…

देउवा र संसद्को भविष्य नेपालको हातमा

काठमाडौं । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु…