उपत्यकाका सीडीओहरुको बैठक, निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी
काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । पछिल्लो साता निषेधाज्ञालाई केही खुकुलो गरिए पनि कोरोना भाइरस संक्रमण दर…









