Month: June 2021

ओली-नेपाल समुह निर्णायक वार्ताको तयारीमा

काठमाडौं । नेकपा एमालेमा फेरि औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि तत्कालिन नेकपाको पुष्कमल दाहाल, माधव नेपाल,झनाथ खनालसहितका नेता प्रतिगमन भयो भन्दै सडक आन्दोलनमा…

अन्तत: उपत्यकामा निषेधाज्ञा जेठभर

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक खुला गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी…

सातामा ५ वायुसेवाका १० उडान खुला

काठमाडौँ । सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा…

ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती रेजिस्ट्रेसन अनलाइनबाटै, १९ वर्षमाथिकाले मात्र भिड्न पाउने

काठमाडौँ । बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने (रजिस्ट्रेसन) भएको छ । त्यसनिम्ति जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ…

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद!

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संधोन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेश मन्त्रिपरिषदमा पेस भइसकेको छ। अध्यादेशमा संशोधन गर्नका लागि स्वास्थ्य तथा…

कोरोनाको महामारीसँगै कालो ढुसीको संक्रमणको त्रास : जान्नै पर्ने कुरा

काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण…

पाथीभारा माताको दर्शन गरौं: आज जेठ १९ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य…

विरामीसँग चर्को शुल्क असुलेपछि स्वास्थ्य मन्त्रालयले लियो यस्तो एक्सन

काठमाडौं । कोरोना महामारीको समयमा अस्पतालहरुले अत्याधिक शुल्क लिएको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । बिरामीको उपचारवापत चर्को…

दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?

काठमाडौं । सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने…

चार देशमा नेवानिसहित चार वायुसेवालाई नियमित उडानको अनुमति

काठमाडौं । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ । यसका…