राउटे युवतीहरूमाथि भएकाे दुर्व्यवहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग
सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरूलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।…








