Month: June 2021

संविधान लेख्नेहरूलाई साहको कटाक्ष: बबुर रोपेर आँपको अपेक्षा गर्नु मुर्खतापुर्ण

काठमाडौं । पुर्व सहरी विकास मन्त्री प्रभु साहले अहिले उत्पन्न राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी रहेको बताएका छन्। मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले संविधानको समिक्षाको आवस्यकता…

एनसेलद्वारा १९ देशको अन्तर्राष्ट्रिय कल शुल्कमा परिमार्जन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२…

पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा…

पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार…

बौद्ध घटनामा डीएनए परीक्षण गर्ने तयारी

काठमाडौं । बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन । लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।…

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश…

चिनियाँ खोपको रियक्सनः राष्ट्रपति सि चिनफिङले नै दिए भण्डारीलाई यस्तो दबाब

काठमाडौँ । फुटको अन्तिम कसरत गर्दै गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक ठाउँमा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छन् । गत साता…

अब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,२०७८ जारी गरेको छ । विदेशी लगानी (एफडिआई) भित्र्याउने सम्बन्धि स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित…

एटिएम मेशिन फुटाउने युवक पक्राउ

उदयपुर । गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र प्रवेश…