कम्बोडियाले अमेरिकासँग पनि सम्बन्ध विस्तार गर्दै, चीनलाई धक्का !
सिंगापुर । कम्बोडियाले चिनियाँ खटनको छाँयाबाट उम्किनका लागि संयुक्त राज्य अमेरिकासँगको सम्बनधलाई नयाँ तरिकाले अघि बढाउने भएको छ ।अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरमानको नोम पेन्हमा भएको ऐतिहासिक भ्रमणका क्रममा यस्तो संकेत…









