सिन्धुपाल्चोकमा ५० जना वेपत्ता भएको मन्त्री तामाङको दाबी !
काठमाडौं । मङ्गलबारदेखि अविरल रुपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु…








