Month: June 2021

आजको मौसम : यी स्थानमा भारी वर्षा, पहिरो र गेग्रान बहावको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले आज प्रदेश १, गण्डकी, लुम्बिनी…

घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने

बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका…

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

काठमाडौं । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी…

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमाडौं । अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले…

कोरोनाका कुन-कुन भेरियन्ट पहिचान भए ?

काठमाडौं । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी…

समुन्द्रमा भारतले चीनलाई दियो चुनौती , नौसेनाले ३० प्रिडेटर ड्रोनमार्फत निगरानी बढायो

एजेन्सी। भारतीय नौसेनाले समुद्रमा आफ्नो शक्ति वृद्धि गर्न नयाँ पनडुब्बीहरू निर्माण गरिरहेको छ। वाइस एडमिरल जी अशोक कुमारले आजतकसँग विशेष कुराकानीमा भने, ‘नौसेना ३० शिकारी ड्रोन सामेल गर्दछ। पनडुब्बीहरू कुनै…

नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

दोलखा । नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी…

आज आषाढ ५ गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत…

ठूलो संख्यामा प्रहरी अधिकारीको हेरफेरको तयारी

काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी अधिकारीको हेरफेरको तयारी थालेका छन् । डिएसपीदेखि डिआइजीसम्मका प्रहरीको सरुवा हुन लागेको हो । सातै प्रदेशमा इन्चार्जका रुपमा कार्यरत…

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् ।शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो ।…