Month: June 2021

प्रभु साह एमालेमा बस्न नचाहेपछि…

काठमाडौं । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु…

असारको दोस्रो हप्ताबाट स्मार्ट लकडाउनको तयारी

काठमाडौं । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न…

आज आषाढ ६ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ…

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत…

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

काठमाडौं । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका…

काठमाडौं उपत्यकाभित्र अबको निषेधाज्ञा कस्तो होला ?

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा सोमबारबाट सकिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड १९ व्यवस्थापन निर्देशक समितिले सोमवारदेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय…

मेलम्ची बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

काठमाडौँ : मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा…

काठमाडौँमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौँ । काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । जडिबुटीमा नेपाली कांग्रेस निकट नेविसंघ गुल्मी-काठमाडौं सम्पर्क मञ्‍चले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । नेविसंघले प्रतिनिधि सभा…

भारतमा एकैदिनमा ६० हजार सङ्क्रमित, दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ…

विदेश भ्रमणलाई यी २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिइने

काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र…