भारतीय दूतावासको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवस
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले आजको दिन जारी India@75 ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरी मनाएको छ । कोभिड–१९ महामारीबीच मनाइएको यस पटकको योग…









