Month: June 2021

खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका

मधुकर अधिकारी विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट…

यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा २ जना पक्राउ

सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले…

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

झापा । कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ…

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५…

राउटेका लागि एकीकृत नीति बनाइँदै

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि…

ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । कोरोना भाइरसविरुद्दको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकहरुलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज सर्वोच्चमा ज्येष्ठ…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

एजेन्सी। ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन्…

युकेजी र प्ले ग्रुपका छात्राहरुलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

मनाङ । जिल्लाको नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नासो…

ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ…

सातौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बर्दियामा भर्चुल योगाभ्यास

तारा बहादुर सुनार बर्दिया/ सातौ अन्तरािष्ट्रय योग दिवसको अवसर पारेर बर्दियामा भर्चुल योगाभ्यास कार्यक्रम सम्पन्न भएको छ । “स्वास्थ्यको लागि योग ” भन्ने मुल सन्देश प्रवाह गर्न शिक्षा मन्त्रालयको निर्देशनअनुसार…