Month: June 2021

विवाह अघि म गर्भवती भए के गर्नुहुन्छ ? छोरीको प्रश्नमा अनुराग कश्यपले दिए यस्तो जवाफ

मुम्बई । बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी छोरी आलिया कश्यप सोसल मिडियामा निकै चर्चित छिन् । आलिया एक स्टार किड हुनुका साथै युट्युबर पनि हुन् । आलिया कश्यपले फादर्स डेको…

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिका । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमबार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ । अर्वदा…

अमेरिकाले नेपाललाई थप खोप दिने

अमेरिका । अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १…

रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

बागलुङ । जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागि…

डडेल्धुरामा मृत भेटिएकी अस्मिताको हत्या भएको पुष्टि

धनगढी । डडेल्धुरामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या गरिएको पुष्टि भएको छ । शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि…

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : विश्व स्वास्थ्य सङ्गठन

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (ब्ल्यूएचओ)ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको जनाएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप कार्यक्रम नै प्रभावित भएकोमा चिन्ता व्यक्त गरेको छ। विश्वव्यापी…

आजदेखि निषेधाज्ञा खुकुलो, निजी गाडी जोर बिजोर गरी चलाउन पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । आजदेखि जोर बिजोरका आधारमा निजी गाडी सञ्चालन गर्न पाइने छ । आज उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम,…

समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै…

आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ…