Month: May 2021

एम्बुलेन्सबाट १०० किलो गाँजा बरामद, २ जना पक्राउ

सुनसरी । स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको समयमा आकस्मिक सेवाका लागि प्रयोग हुने सावारी सधान एम्बुलेन्स प्रतिबन्धित गाँजा ओसारपसारमा प्रयोग हुने गरेको सार्बजनिक…

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल…

म्याग्दीमा कोरोना सङ्क्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो

म्याग्दी । सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन्…

नेपाली युवकद्वारा कोरियामा झुण्डिएर आत्महत्या

काठमाडौं । रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क…

भारतमा ४२ दिन पछिको सबैभन्दा कम संक्रमित फेला

भारत । भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो…

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम…

जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन

जनकपुर । जनकपुरमा बाबुराम भटट्राईको पुत्ला दहन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष जानकी राम साहको नेतृत्वमा नेता भटट्राइको पुत्ला दहन गरिएको हो। पुत्ला दहनको क्रममा अध्यक्ष…

कारवाहीपछि रामकुमारी झाँक्रीले रमाउँदै भनिन् – ‘बालै फरर…’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी…

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । मंगलबार अमेरिकी डलरको खरिददर ११६.४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ…

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने…