Month: May 2021

भारतको घोषणा : नेपाललाई हामी अक्सिजनका ट्यांकर दिन्छौं

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीसँगै नेपालमा उपचार गरिरहेका अस्पतालमा अक्सिजनको अभाव भएका बेला भारतले अक्सिजन सहयोग गर्ने भएको छ । सोमबार भएको एक भर्चुअल कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय…

असमान आर्थिक रिकभरीले उत्तर र दक्षिण चीनबीच ठूलो विभाजनको खतरा

बेइजिंग । कोरोना भाइरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटले चीनमा ठूलो विभाजन निम्त्याउने खतरा बढेको छ । चीनमा कोरोना भाइरसको संक्रमण विस्तारै ठिक हुँदै गएसँगै आर्थिक गतिविधिहरु चलायमान हुन थालेका छन्…

पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए

काठमाडौं । आज देशभर ७ हजार १३५ जना ‌ कोरोना संक्रमित निको भएका छन्। हालसम्म ३ लाख ९८ हजार ४८३ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु

काठमाडौं । सोमबार देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर…

१४६ सांसदको रिट : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै…

गुणस्तरहीन स्यानिटाइजर बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं । इन्टरनेटमा हेरेर अवैध रुपमा गुणस्तरहीन स्यानिटाइजर बनाएको अभियोगमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका घर भएका २३ वर्षीय दुर्गा भट्टराई छन् । अपराध…

हत्या आरोपमा चार पक्राउ

सप्तरी । रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले…

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षीय सांसद निरादेवि…

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौँ। गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा सुरू भएको निषेधाज्ञा अझै लम्बिने भएको छ। प्रशासनको उच्च स्रोतका अनुसार जेठ महिनाभर निषेधाज्ञा लागू गर्ने तयारी गरिएको…