Month: May 2021

कोरोना संक्रमणबाट देशमा थप ३७ जनाको गयो ज्यान

सप्तरी । कोरोना संक्रमणबाट देशमा थप ३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा थप ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।…

देशमा थप ७ हजार ४४८जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

गण्डकी प्रदेश प्रमुखमा पौडेल र सदूरपश्चिम प्रदेश प्रमुखमा यादव नियुक्त

कठमाडौ । गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल गंगाप्रसाद यादवलाई नियुक्त…

आज देशभर ७४४८ जनामा कोरोना संक्रमण

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। १६ हजार ६ सय…

भारतलाई आपूर्ति गराउन भनेको स्वास्थ्य उपकरणमा चीनले लगायो रोक

एजेन्सी । केही दिनअघि चीनले सार्वजनिक रूपमा भारतलाई कोरोना भाइरससँग लड्नको लागि सहयोग गर्ने बताएको थियो। तर पछि चीनले अक्सिजन कन्डेन्टर्सलगायत महत्वपूर्ण कोभिड-१९ को सामाग्री आपूर्तिमा रोक लगाएको छ। यो…

‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताएका छन्…

नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएर त्यही अनुरुप योजना बनाएको बताए।…

जनतालाई भोकै मर्न दिइने छैन, यस स्थितिमा अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ: प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका…

५ सय ५० पत्रकारमा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौँ । नेपालमा ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ । महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा…

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा…