Month: May 2021

फेसबुकमार्फत् यौन सम्पर्कको प्रस्ताव, पीडितले दिइन प्रहरीमा उजुरी

लहान। जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश-२ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएकी छिन्। नेतृ दासले आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत…

कोरोनाको दोस्रो खोप समेत लगाएकी गाउँपालिका सदस्यको मृत्यु

बाग्लुङ। जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ताराखोला गाउँपालिका–३ की ३० वर्षीया तेजमायाँ भण्डारी परियारको मृत्यु भएको हो । ताराखोला गाउँपालिका कार्यपालिका सदस्य…

कर्णालीमा कोरोनाको कहर:थप पाँच जना सङ्क्रमितको मृत्यु

सुर्खेत। कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच जना सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा…

मंगलबारको विनिमयदरः कुन देशको मुद्राको मूल्य कति छ ?

एजेन्सी । अमेरीकी डलरको मूल्य घटिरहेको छ । मंगलबार डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन…

बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले…

चट्याङ लागेर प्रहरी चौकी इन्चार्जको मृत्यु

झापा । सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो…

संक्रमण रोक्न दिल्लीमा भारतीय सेनासँग गुहार

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सरकारले सेनालाई गुहार मागेको छ । नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले…

बागलुङ र डोटीमा आज रातिबाट निषेधाज्ञा

डोटी । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको…

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो…

यस्तो छ मंगलबार तपाईंको दिन

विसं २०७८ साल वैशाख २१ गते मङ्गलबार । इस्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ ।…