Month: May 2021

चीनले पाकिस्तानलाई पत्याएन, थप ऋण दिन अस्विकार

एजेन्सी । बढ्दो ऋणमाथि बढिरहेको चिन्ताको कारण चीनले चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) अन्तर्गत सबैभन्दा ठूलो आयोजनाका लागि ६ बिलियन अमेरिकी डलरको ऋण दिन अनिच्छुक भएको छ। मेनलाइन रेल्वे प्रोजेक्टको…

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक…

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२)…

कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले…

ज्वरो आउँदा धामीको भर, संक्रमित खोज्दै टोलटोलमा स्वास्थ्यकर्मी

जाजरकोट। कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो ।…

७० जिल्लामा निषेधाज्ञा

काठमाडौँ । देशका ७० जिल्लामा निषेधाज्ञा गरिएको छ । सात जिल्लामा आंशिक र ६३ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको…

सुपर लिग : फाइनलका लागि धनगढी र काठमाडौं भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने…

कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

कैलाली । कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ । सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो ।…

ओलीले पाएनन् विश्वासको मत, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि…