Month: May 2021

निलम्बन फुकुवापछि योगेशले भने–अब सहमति बनाउन लाग्नुपर्छ

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल…

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

म्याग्दी । शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण…

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त…

उपत्यकामा निषेधाज्ञा : बिहान १० बजेसम्म पसल खुल्ने, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौँ । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर…

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष…

७३ जिल्लामा निषेधाज्ञा

काठमाडौँ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर तथा ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको…

भीमफेदीमा लोडर पल्टिदा चालकको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला…

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको…

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

झापा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान…

अन्ततः माधव समूहका २८ सांसदको राजीनामा तयार

काठमाडौं । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २८ सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । राजीनामा दिनको लागि अहिले खनाल नेपाल पक्षको गोप्य स्थानमा बैठक बसिरहेको…