Month: May 2021

पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । २४ घण्टामा २१४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ४४६ जनाको मृत्यु भएको छ। हिजो देशभर १६८ जनाको मृत्यु भएको…

सुर्खेतमा थप दुई साता निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागु हुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको…

ओली-नेपाल भेटवार्ताबारे रामकुमारी झाँक्रीले खोलिन् मुख

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले ठोस प्रस्ताव बिनाको संबादको कुनै अर्थ नभएको भन्दै अलमलमा पर्न नहुने बताएकी छिन्। अहिले बुढ़ानीलककण्ठमा पार्टी अध्यक्ष एवं…

सासंदहरुलाई भोलीदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई शुक्रबार (भोली) देखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइदैछ। संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको…

चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज बेलुका ९…

पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित…

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति

क्यान्बेरा । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड-१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ। सम्झौतामा पहिलो चरणमा यही…

यसकारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा

काठमाडौं । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो ।…

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित…

चितुवाको छालासहित पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो ।…