राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीको उद्घाटन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार भृकुटीमण्डपमा धारा खोलेर मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रम उद्घाटन गरेकी छन् । केही दिन अगाडिदेखि नै काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा परीक्षणको रूपमा उक्त…








