धनुषामा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु
धनुषा । धनुषामा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । हिजो राती धनुषाको जनकपुर उपमहानरपालिका-२३ विन्दीमा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सोही…









