Month: April 2021

राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ मा, दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदमा पूर्ति गर्न ६ जेठमा उप निर्वाचन गर्ने भएको छ । आयोगका…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ । शुक्रबार देशको सुदुरपश्चिम प्रदेश,…

नियन्त्रणबाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका…

भरुवा बन्दुकसहित दुई जना पक्राउ

कैलाली । कैलालीको गौरी गङ्गा नगरपालिका–७ का वीरबहादुर थापामगर र इन्द्रबहादुर विकलाई दुई थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । खुट्टामा गोली लागेर घाइते भएका इन्द्रबहादुर विक स्थानीय स्वास्थ्य…

आज बैशाख १० गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग…

रसुवागढी र तातोपानी नाकामा चीनको कृतिम नाकाबन्दी

काठमाडौँ । एक बर्ष भन्दा बढी समयदेखि चीनले बेला बेलामा रसुवागढी र तातोपानी नाकामा कृतिम नाकाबन्दी गरिरहेको छ । कोरोनाको बहाना बनाउँदै चीनले उक्त दुवै नाकामा एक बर्षभन्दा बढी समयदेखि…

पाकिस्तानबाट काठमाडौं आयो एक किलो खैरो हेरोइन

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो खेरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ। गत चैत २६ गते पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास…

बोआव फोरम एसियाको वार्षिक सम्मेलनमा चीनले नेपाललाई बोलाएन

काठमाडौं । नेपालले संस्थापक सदस्यको रुपमा २००१ पछि बोआव फोरम एसियामा नियमित सहभागिता जनाउँदै आएको थियो । तर यो पटक सम्मेलनमा भने नेपालले निमण्त्रणा समेत पाएन । बेइजिङले नेपाललाई सम्मेलनमा…

धुलिखेलमा होटल बुकिङ धमाधम रद्द

काभ्रे । कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि…

कटुवा पेस्तोलसहित एकजना पक्राउ

लाहान । प्रहरीले कटुवा पेस्तोलसहित सिरहाको सखुवानन्कारकट्टीबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर निवासी…