Month: April 2021

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण

सप्तरी । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वैशाख ६ गते नै निर्देशक झामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो…

सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गरिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीलाई जग्गाको पूर्जा वितरण गर्ने जानकारी दिएकी छन् । प्रेस चौतारी मोरङद्वारा आज आयोजित ‘जनार्दन…

झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट निर्माण हुँदैं

झापा । कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी…

कोरोना संक्रमितले अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमाडौं । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर…

पुरानै धरहराको पुनर्निर्माण की नयाँ संरचना

विसं २०७२ को भूकम्पमा ६४ जनाको ज्यान जाने गरी भत्किएको धरहराको स्थानमा निर्मित संरचना तयार भएको छ। कोरोनाभाइरस महामारी र कतिपय जग्गासम्बन्धी विवादका कारण भएको ढिलाइका कारण दुई पटकसम्म म्याद…

एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यकोे कार्यविभाजन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आयोजक कमिटीको बैठकले २ सय ६५ सदस्यको कार्यविभाजन गरेको…

हेर्नुहोस् तपाईंको आजको राशिफल

वि.सं.२०७८ साल बैसाख ११ गते शनिबार । ईश्वी सन् २०२१ अप्रिल २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र…

श्रीलंकाले चिनियाँ खोप रोकेर कोभिशिल्ड खोप लगाउँदै

कोलम्बो । श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको खोप रोकेर भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको छ । श्रीलंकामा कोभिड १९ बिरुद्धको चिनियाँ साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप…

छुटाछुट्टै घटनामा परेर दुईको मृत्यु

झापा । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको…

ओली–नेपाल वार्ता निष्कर्षविहीन: आ-आफ्नै अडान, आ-आफ्नै सुर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको दोस्रो छलफल बिना निष्कर्ष सकिएको छ । नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन भएको स्रोतले…