Month: April 2021

कोरोनाको दोस्रो चरण, उच्च जोखिममा बालबालिका

काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना…

प्रधानमन्त्रीलाई सीसीएमसीको हटस्पटहरुमा ‘लकडाउन’ गर्न सुझाव

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्थारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका…

कोरोना हटस्पट बन्दै वीरगन्ज, पर्सामा ११ को मृत्यु

काठमाडौं । कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले…

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा…

आज बैशाख १२ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु…

कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

देशमा थप दुई हजार ४८६ जनामा देखियो सङ्क्रमण

प्तरी । देशमा थप दुई हजार ४८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप दुई हजार ४८६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

सङ्क्रमित बढ्दै, उपत्यकाका अस्पतालमा शैय्या भरिन थाले

काठमाडौं । कोभिड-१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालमा शैय्या भरिन थालेका छन्। दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शैय्या भरिन थालेका हुन्। यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १०…

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १३ बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ…

सिरहामा आगलागी हुँदा आठ घर जलेर नष्ट, ५० लाख बराबरको क्षती

सिरहा । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका-२ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ। स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा…