Month: April 2021

कोरोना भाइरस संक्रमणबाट देशमा थप १८ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

देशमा थप तीन हजार ३२ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप तीन हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप तीन हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

पिसिआर रिपोर्टबिना भारत छिर्न रोक

दार्चुला । भारतीय सुरक्षा बल (एसएसबी)ले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि…

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दैछ । आज अपराह्न पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने जनाइएको हो । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी तथा राजनीतिक घटनाक्रमका…

‘पुनर्निर्मित भौतिक संरचनामा मोलिकता झल्किनु पर्छ’

काठमाडौं स् राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण…

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य…

निर्माणाधीन पुलबाट त्रिशूलीमा खस्यो मजदुर, एक जनाको मृत्यु, एक जना बेपत्ता

चितवन । निर्माणाधीन पुलबाट त्रिशूलीमा खस्दा १ जना मजदुरको मृत्यू भएको छ भने १ जना वेपत्ता भएका छन् । आज विहान तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन…

पुल बनाउँदै गरेका मजदुर त्रिशूलीमा खसे, दुईजना बेपत्ता

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुईजना बेपत्ता भएका छन् । तीन जनाको उद्वार गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी…

बिर्तामोडको रामचोकमा मोटरसाइकल दुर्घटना, हुँदा एक युवतीको मृत्यु

दमक । मोटरसाइकल दुर्घटना हुदा एक युवतीको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे झापाको बिर्तामोड नगरपालिका -२ रामचोकमा मोटरसाइकल दुर्घटना हुदा एक युवतीको मृत्यु भएको हो । प्रहरीका…

पुनर्निर्माण कार्य ‘सन्तोषजनक’

काठमाडौं । विनाशकारी भूकम्पको ६ वर्ष पूरा भएको छ। यो अवधिमा पुनर्निर्माण तथा पुनःस्थापना कार्य सम्पन्न नभए पनि ‘सन्तोषजनक उपलब्धि’ हासिल भएको सरकारी पक्षको दाबी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार…