Month: March 2021

गुप्तचरमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा…

रेशम चौधरीलाई भेट्न जेलमै पुगे सांसद बस्नेत

काठमाडौं । जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागारमै पुगेर भेटका छन् । सांसद बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर कारागार पुगेका…

नेपाल-खनाल पक्षकाे बैठक सक्यो

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य…

प्रदेश १ : नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई,…

एमालेको राष्ट्रिय सभा दलको नेतामा प्याकुरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सुमनराज प्याकुरेललाई राष्ट्रिय सभा दलको नेता चयन गरेका छन्। प्याकुरेल दलको नेता चयन भएको औपचारिक जानकारी संघीय…

मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : महन्थ ठाकुर

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा आली मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको बताएका छन्। शुक्रबार प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले…

सुदूरपश्‍चिम सरकार फाल्नुपर्छ : लेखराज भट्ट

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुने बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री भट्टले पार्टीमा सरकार फेरबदलको विषयमा छलफल…

तीन बुँदे सहमतिपछि पहिलो पटक चन्‍द नेकपाका एक नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। चन्द नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ…

यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौँ । नेपाल घुम्न आउने पर्यटकले स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने भएको छ । पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७ मन्त्रिपरिषद बैठकले पारित गरेर जारी गरेको हो । मापदण्ड…

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ४५ जना मात्रै उपस्थित

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । कलंकीको एक बैंक्वटमा जारी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले…