Month: March 2021

सर्वोच्च अदालतले विचित्र फैसला गर्‍यो, हामी फर्किन पनि सकिरहेका छैनौं : माधव नेपाल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीले वैधानिक रुपमा गरेको एकतालाई खारेज गरेर सर्वोच्च अदालतले विचित्र फैसला गरेको बताएका छन् । नागरिक आन्दोलनको कार्यक्रममा उपस्थिति भएका नेपालले…

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

बुटवल । जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर…

शनिबारको प्रदर्शनमा म्यानमारमा सुरक्षाबलले १६ प्रदर्शनकारीलाई गोली हाने

एजेन्सी । शनिबार म्यानमारको सेनाले १६ प्रदर्शनकारीलाई गोली हानेको समाचार एजेन्सी रोयटर्सले केही प्रत्यक्षदर्शी र स्थानीय मिडियामा प्रकाशित रिपोर्टलाई आधार बनाएर लेखेको छ । म्यानमारमा १ फेब्रुअरीमा भएको सैन्य कूपछि…

भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको…

पार्टी बचाउने भन्दै रामकुमारी झाँक्रीले खोलिन मुख

काठमाडौं । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल (खनाल–नेपाल) पक्षकी नेत्री रामकुमारी झाँक्रीले पार्टी बचाउने संकल्प लिएको बताएकी छन् । शनिवार एक ट्वीट गर्दै उनले दम्भ, अहंकार र घमन्डलाई…

२०७८ सालमा हुने बैंक बिदा , कुन दिन के को ?(सूचीसहित)

काठमाडौं । जनशक्ति व्यवस्थापन विभागले वि.स. २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । हालै नेपाल राष्ट्र बैंकले निकालेको सूचना अनुसार…

उपचार गर्न गएकी महिलाको संवेदनशिल अंग सुम्सुम्याउने डाक्टर पक्राउ

सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत…

नेपाली बजारमा यस साता सुनको मूल्य यात्रा ओरालो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा यस साता सुनको मूल्य यात्रा ओरालो लागेको छ । अघिल्लो साताको शुक्रबार तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यस साताको शुक्रबारसम्म…

वायु प्रदूषणले विमानस्थल ठप्प

काठमाडौँ । वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ। विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक…

नाबालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद

उदयपुर । नाबालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत उदयपुरले उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई १८ वर्षको कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलाशले…