Month: March 2021

पाकिस्तानमा चिनियाँ भ्याक्सिन नलगाउनेको रोजगारी गुम्ने

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री अजरा पेचुहोले चीनमा बनेको भ्याक्सिन लगाउन नचाहने स्वास्थ्यकर्मीको जागिर खोसि सक्ने चेतावनी दिएका छन्। त्यहाँ दर्ता रहेका एक करोड ४२ लाख स्वास्थ्यकर्मीमध्ये ३३ हजारजतिले खोप…

धनुषामा लागू औषध गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ मा डेरा लिएर बस्‍ने ५२ वर्षीय जिवन साह र वडा नम्बर १५ बस्‍न‍े…

फेसबुक मेसेन्जरबाट ठगी गर्ने महतो पक्राउ

काठमाडौँ । अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा चितवनका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतो छन् । सामाजिक सञ्जाल…

रेडपाण्डा र चितुवाको छालासहित ८ पक्राउ

दैलेख । नारायण नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छाला सहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ…

ओलीले पार्टीमा फर्कने ढोका बन्द गरे : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन्। शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक…

२७४५ परीक्षण गर्दा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म…

प्रचण्डले दिए सरकार ढाल्ने चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शनिबार राजधानीमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले…

निर्वाचन आयोग सेटिङमा चल्यो, अदालतले दिउँसै रात पार्‍यो : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति सधैं सिधा रेखामा नचल्ने बताएका छन्। बृहत् नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा शनिबार आयोजना…

कम्युनिस्ट पार्टीभित्र स्वार्थ र सत्ताको लडाईं छ : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं भइरहेको बताएका छन्। बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन्।…

हङकङद्वारा चिनियाँ कम्पनीले बिक्री गरेको खाेपमा रहेकाे त्रुटिकाे छानबिन

काठमाडौँ । हङकङले चिनियाँ कम्पनीले विक्री गरेको कोरोना भाइरसविरुद्धको खोपमा रहेको त्रुटिहरु छानबिन गर्ने भएको छ। उक्त खोप लगाएका एकजनाले मृत्यु भएपछि छानबिन गर्न लागिएकोे हो। जर्मनीमा निर्मित फाइजर र…