Month: March 2021

नेपाल समूहप्रति खनिए सूर्य थापा : नेपाल र रावललाई ६ महिना निलम्‍बन गर्ने !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहसँग खनिएका छन् । अहिलेसम्म खनाल-नेपाल समूहले गरेका गतिविधिबारे थापाले शनिबार…

ढोका ढकढक्याउने अमेरिकी सांसदलाई हतकडी

एजेन्सी । अमेरिकाको जर्जिया राज्यकी एक सांसदलाई गभर्नरको कार्यालय अघिबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन् । गभर्नरले निर्वाचन सम्बन्धी नयाँ कानूनमा हस्ताक्षर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटिक सांसद पार्क क्याननलाई…

आज मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।…

विभाजनबाट जोगियो एमाले

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको…

वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

काठमाडौं । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा…

संरक्षण गृहमै ६ महिनादेखि बलात्कार

दाङ । बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि…

‘सकभर बाहिर ननिस्कनु’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर…

कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु…

निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी…

आज चैत्र १४ गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ…