Month: February 2021

अन्तत: चीनले स्वीकार्‍याे गलवान घाटीमा मारिएका आफ्नाे सैनिककाे बारेमा

वास्तविक नियन्त्रण रेखामा भारत र चीनबीचकाे सम्बन्धमा विस्तारै सुधार आइरहेकाे छ। घट्दो तनावको बीचमा चीनले पहिलो पटक आफ्नो सैनिकलाई गलवान घाटीमा मारिएको स्वीकारेको छ। चीनले गत वर्ष जुनमा भएको रक्तपातपूर्ण…

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा यादव

धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको बताएका छन् । शुक्रवार जनकपुरधाममा डा शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण…

ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्री बन्न लागेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल…

विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्यः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् । प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उजले मुलुकलाई बन्धक…

 संसद् पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन्…

भागरथीको हत्या भएको १७औँ दिनमा आफन्तले शव बुझे

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । हत्या भएको १७औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् । शवलाई आजै दशरथचन्द…

प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । प्रदेश नम्बर–२ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज)ले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा…

ओली सरकारले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छः नारायणकाजी श्रेष्ठ

‘ओली सरकारले गैह्रकानूनी ढंगले ज्यादतीपूर्ण र दमनकारी क्रियाकलाप गरिराखेको छ’ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकारले ज्यादतिपूर्ण ढंगले…

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा शुक्रबार भएको प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको…

बृहत् नागरिक आन्दोलनको घोषणापत्र जारी (पूर्णपाठसहित)

काठमाडौं । संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ । बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस…