Month: February 2021

महिला संघ अध्यक्ष रेग्मीको दावी – टुँडिखेलमा झुण्डाएर गोली ठोकेपछि बलात्कार कम हुन्छ

काठमाडौं । नेपाल महिला संघले हत्या, हिंसा, बलात्कारविरुद्ध रत्नपार्कको शान्तिबाटिमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी शनिबार दिउँसा १ बजे महिलाविरुद्धको…

असन्तुष्ट पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा…

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्ययादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन…

प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ। यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो ।…

संविधानभन्दा माथि कोही पनि छैन : गीता पाठक

काठमाडौं । संसद् विघटनविरूद्ध परेका मुद्दामा सर्वाेच्च अदालतकाे संवैधािनक इजलासमा सुनुवाइ भइरहेकाे छ । शुक्रबारकाे एमिकस क्युरी तर्फबाट राय दिँदै गीता पाठकले संविधान बिरामी भएको भए र कोमामा गएको भए…

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : सुवास नेम्वाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको…

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले सहयाेग गर्छ : रामचन्द्र पौडेल

मोरङ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर एककाे प्रदेशसभामा दर्ता भएकाे अविश्वासको प्रस्ताव नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् । विराटनगरमा…

माउन्ट केटुको आरोहरणमा गएका तीन जनाको मृत्यु

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटूको आरोहणमा गएका तीनजना आरोहीको मृत्यु भएको पाकिस्तान सरकारले जनाएको छ । यसै महिनाको अन्तिमतिर केटुको आरोहणमा गएका पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन…

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन्। देउवाले आज…

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडाैं । शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…