प्रचण्ड-नेपाल समूहको आमहडताल साँझ ६ बजपछि अन्त्य हुने
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्ताल साँझ ६ बजे अन्त्य हुने भएको छ । साँझ ६ बजेपछि आमहडतालका कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजकसमेत…









