बन्द गराउन हिडेका दर्जनौ नेता कार्यकर्ता पक्राउ
काठमाडौं । बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन्, ‘आज बिहानै निरंकुश सरकारले…









